पाथीभरा केबलकार विवादमा ६ बुँदे सहमति

काठमाण्डु- ताप्लेजुङको मुक्कुम्लुङ पाथीभरामा केबलकार निर्माणको विवाद टुंगिएको छ । सरकार र सम्बद्ध संस्थाका प्रतिनिधिको वार्ता सहजीकरण समितिबीच ६ बुँदे सहमति भएपछि विवाद टुंगिएको हो । वार्ता सोमबार र मंगलबार दुईदिन भएको हो । गृह मन्त्रालयले गठन गरेको वार्ता टोली र सम्बद्ध संस्थाका प्रतिनिधिको वार्ता सहजीकरण समितिबीच पाथीभरा केबलकारको स्टेसनमाथिको निर्माण कार्य स्थगन गर्ने र…