स्थिरताका लागि सरकार बनेको हो : देउवा

काठमाण्डु- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दुई ठूला दल कांग्रेस र एमाले एक भएर राजनीतिक स्थिरता दिने प्रयास गरेको बताएका छन् । पोखरामा मंगलबारदेखि सुरु भएको जिल्ला पार्टी सभापति र जिल्ला प्रशिक्षण प्रमुखहरूको लागि आयोजना गरिएको अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै देउवाले राजनीतिक स्थिरताका लागि एमालेसँग मिलेर सरकार बनाएको बताए । ‘पहिलेदेखि नै दुई पार्टी लोकतन्त्र…