भारत र अस्ट्रेलियाबीच बोर्डर-गावस्कर ट्रफीको पहिलो टेस्ट सुरु

काठमाण्डु-भारत र अस्ट्रेलियाबीचको बोर्डर–गावस्कर ट्रफीको पहिलो टेस्ट अस्ट्रेलियाको पर्थको ओप्टस रंगशालामा सुरु भएको छ । खेलमा भारतले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ । यस खेलमा भारतीय टिमको कप्तानी जसप्रित बुमराहले गरिरहेका छन् । भारतका नितिश कुमार रेड्डी र हर्षित रानाले टेस्ट डेब्यु गरेका छन् । यो खेल पाँच टेस्ट म्याचको सिरिजको पहिलो…