मुलुकमा आर्थिक उन्नति गर्ने सवालमा सरकार क्रियाशील छ : गृहमन्त्री लेखक

महेन्द्रनगर – गृहमन्त्री रमेश लेखकले लोकतन्त्रको विकल्प लोकतन्त्र नै भएको बताएका छन् । बुधबार नेपाली कांग्रेस जिल्ला कार्यसमिति कञ्चनपुरले आयोजना गरेको भेटघाट कार्यक्रममा बोल्दै गृहमन्त्री लेखकले लोकतन्त्रको विकल्प अरु कुनै व्यवस्था हुन नसक्ने बताए । लोकतन्त्रमा जनताका अधिकारहरूको सुरक्षा गर्ने र स्वतन्त्रता प्रदान गर्ने जनताको व्यवस्था भएकाले अहिलेको शासन व्यवस्थालाई हामीले सुदृढ गर्दै यसैमा जनताको…