काठमाण्डु-गायिका समीक्षा अधिकारीको प्रस्तुति रहेको गीत ‘के हेरेको टुलु टुलु’ सार्वजनिक भएको छ । नेत्र अर्यालको शब्द रहेको गीतमा गायिका अधिकारीको स्वर छ । गीतमा खेम सेञ्चुरीले संगीत र श्यामस्वेत रसाइलीको एरेन्ज रहेको छ । समीक्षा अधिकारी अफिसियल युट्युब च्यानलमार्फत गीतको भिडिओ सार्वजनिक गरिएको छ । भिडिओमा सलोन बस्नेत, नाजिर हुसेन र आश्मा विश्वकर्मा फिचर्ड…