बीपी राजमार्गमा राति गाडी चलाउन रोक (सूचनासहित)

काठमाण्डु-बीपी राजमार्गमा राति सवारी सञ्चालनमा रोक लगाएको छ । राति ९ बजेदेखि बिहान ४ बजेसम्म प्रत्येक दिन सडक बन्द रहने छ । सडक डिभिजन कार्यालय भक्तपुरले एक सूचना जारी गरी बीपी राजमार्गको प्रस्थानबिन्दु धुलिखेलदेखि सिन्धुलीको बर्खेखोलासम्म राति सात घण्टा सवारी साधन सञ्चालन बन्द गरिने जानकारी दिएको हो । रातिको समयमा राजमार्गको विभिन्न सडकखण्डमा डाइभर्सन मर्मत…