काठमाण्डु- हिमालयन इन्टरप्राइजेजले आफ्नाे कम्पनीको नाममा दर्ता रहेको पुल्चोकस्थित जग्गाको बारेमा भ्रमपूर्ण समाचारप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । हिमालयन इन्टरप्राइजेजले कम्पनीको नाममा दर्ता कायम रहेको पुल्चोकको ४ रोपनी ४ आना १ पैसा क्षेत्रफलको जग्गा ३० वर्षदेखिको कानुनी उपचारपछि टुंगो लागेको बताएको छ । कम्पनीले जारी गरेको विज्ञप्तिमा पुल्चोकस्थित जग्गा हड्पेको भनेर फैलाइएको भ्रमपूर्ण समाचारमा…