प्रतिनिधि सभाको बैठक माघमा ६ दिन बस्ने

काठमाण्डु– प्रतिनिधि सभाको बैठक माघमा ६ दिन बस्ने भएको छ । कार्यव्यवस्था परामर्श समितिले संघीय संसद्को हिउँदे अधिवेशन अन्तर्गत प्रतिनिधिसभाले पाक्षिक सम्भावित कार्यतालिका सार्वजनिक गरेको हो । हिउँदे अधिवेशन १८ माघमा सुरु हुने तय भइसकेको छ । त्यसैको कार्यतालिका सार्वजनिक गर्नका लागि आज बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले माध महिनाभर ६ दिन बैठक बस्ने सम्भाविन…