बुटवल – पूर्व राजा ज्ञानेन्द्र शाहले शनिबार रुपन्देहीको बुटवल उपमहानगरपालिका–७ स्थित नीलकण्ठ बाबाधाम मन्दिरमा पूजा गरेका छन् । पुस १ गतेबाट सुरु भएको शिवशक्ति–११ अतिरुद्री महायज्ञमा आज पूर्व राजा शाहले पूजा गरेका छन् । मन्दिर परिसरमा भेला भएका समर्थकले ‘राजा आऊ, देश बचाऊ’ नारा लगाएका छन् । पूर्व राजालाई मन्दिरका पुजारी तथा पदाधिकारीले स्वागत गरेका…