काठमाण्डु- सरकारले माघे संक्रान्तिसम्म मेलम्चीको पानी काठमाण्डु उपत्यकाका उपभोक्ताको धारामा खसाल्ने योजना बनाएको छ। अबको दुई साताभित्र मेलम्ची आयोजनाको काम सम्पन्न गरेर काठमाण्डुमा पानी खसालिने मन्त्रालयका सचिव सुरेश आचार्यले बताए । आयोजनाको मुख्यस्थलमा भइरहेको कामका बारेमा स्थलगत निरीक्षण गर्न मन्त्रालयका सचिव आचार्यसहितको सरकारी टोली सिन्धुपाल्चोक पुगेको हो । साढे महिनादेखि रोकिएको मेलम्चीको पानी माघ १…