काठमाण्डु – देशका विभिन्न स्थानमा ४ जना मृत फेला परेका छन् । काठमाण्डु महानगरपालिका–६ नयाँबस्तीस्थित सडक पेटीमा सर्लाहीको नवलपुरका ६२ वर्षीय कौशल भण्डारी बुधबार मृत अवस्थामा फेला परेका छन् । डडेल्धुराको अमरगढी नगरपालिका–८ टाँटरस्थित राजु केसीको खाली घरमा बस्ने दशरथचन्द नगरपालिका–३ घर भएका ३६ वर्षीय नरेश नाथ घरको आँगनमा बुधबार मृत अवस्थामा फेला परेका छन्…