ईपीएस कोरियाका लागि आवेदन फाराम भर्ने म्याद २ दिन थप (सूचनासहित)

काठमाण्डु – ईपीएस कोरियाको परीक्षाका लागि आवेदन फाराम भर्ने म्याद २ दिन थप गरिएको छ । वैदेशिक रोजगार विभाग ईपीएस कोरिया शाखाले आवेदन फाराम भर्ने म्याद पुस २० गतेसम्मका लागि थप गरेको छ । कोरियामा पानीजहाज निर्माण क्षेत्रका लागि आवेदन दिएकाहरूलाई उत्पादनमूलक क्षेत्रका लागि आवेदन दिन म्याद थप गरिएको छ । यसअघि आवेदन दिने समय…