काठमाण्डु- प्रभु साह नेतृत्वको आम जनता पार्टीले छुट्टै अर्ध सैनिक बल निर्माण गरेको छ । यही पुष १४ गते आम जनता पार्टीको स्थापना दिवसको अवसरमा आयोजित आईटी आर्मीको राष्ट्रिय भेला सहित शुरू भएको सैनिक तालिम अहिले निरन्तर जारी छ । झण्डै ७ दिन चल्ने उक्त तालिममा देशभरीका हजारौ युवाहरु सहभागी छन । रौतहटको मौलापुरमा भईरहेको…