परराष्ट्रमन्त्री देउवा आगामी हप्ता भारत भ्रमणमा जाने

काठमाण्डु – परराष्ट्र मन्त्री आरजु राणा देउवा आगामी हप्ता भारत भ्रमणमा जाने भएकी छन् । उनी आउँदो हप्ता भारत जाने तय भएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । भारतका विदेश सचिव विक्रम मिस्रीको निम्तोमा राणा भारत जाँदैछिन् । मिश्री हालै नेपाल भ्रमणमा आएका थिए । भारत भ्रमणका क्रममा उनले भारतीय समकक्षी एस जयशंकर लगायत उच्चस्तरीय…