प्रचण्ड भन्छन्-अदालतले फैसला नगरेसम्म भ्रष्टाचार आरोपीलाई निलम्बन नगरौं

काठमाण्डु-माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गर्ने बित्तिकै निलम्बन हुने व्यवस्थामाथि छलफलको आवश्यक रहेको बताएका छन् । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा भ्रष्टाचार निवारण ऐन संशोधन विधेयकमाथिको छलफलमा आज अध्यक्ष प्रचण्डले भ्रष्टाचारका आरोपीलाई अदालतले फैसला नगरेसम्म निलम्बन गर्न नहुने तर्क गरे । ‘आयोगले मुद्दा दर्ता गर्ने बित्तिकै…