बागलुङ जीप दुर्घटना अपडेट : मृतक सबैको पहिचान खुल्यो

काठमाण्डु-बागलुङको जैमिनी नगरपालिकामा सोमबार भएको जीप दुर्घटनामा मृत्यु भएको सबै पाँच जनाको सनाखत भएको छ । जैमिनी नगरपालिका–८ छिस्तीबाट सदरमुकाम बागलुङ बजार आउँदै गरेको ग २ च ९२४७ नम्बरको जीप जैमिनी–७ जैदीको व्यार्थला नजिकै दुर्घटना हुँदा चालकसहित पाँच जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । मृत्यु हुनेहरूमा जैमिनी नगरपालिका–८ केवई बस्ने जिप चालक…