नेपाल टेलिकमको रिचार्ज र प्याकेज खरिद आज ४ घण्टा बन्द हुने

काठमाण्डु-नेपाल टेलिकमको ब्यालेन्स रिचार्ज, प्याकेज खरिद र सोधपुछ सेवा आज राति प्रभावित हुने भएको छ । नेपाल टेलिकमको ग्राहक सेवा प्रणालीको नियमित स्तरोन्नति कार्य आज राति गरिंदैछ । टेलिकमले एक सूचना जारी गदै आज राति ११ बजेदेखि करिब ४ घण्टा सेवा प्रभावित हुने जनाएको छ । नेपाल टेलिकमले ग्राहक सेवा प्रणालीको स्तरोन्नती कार्य नियमित भएको…