जीईएफले नेपाललाई १ अर्ब ४६ करोड अनुदान उपलब्ध गराउने

काठमाण्डु-विश्व वातावरणीय सुविधा (जीईएफ) ले नेपाललाई १ अर्ब ४६ करोड रुपैयाँ अनुदान उपलब्ध गराउने भएको छ । अजरबैजानको राजधानी बाकुमा मंगलबारदेखि सुरु भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र संघीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९औं सम्मेलन (कोप–२९)मा जीईएफसँग भएको छलफलमा नेपाललाई उक्त रकम अनुदानको रूपमा उपलब्ध गराउने सम्झौता भएको हो । सम्मझौतासँगै जीईएफको सहयोगमा ‘म्यानेजिङ वाटर सिड्स…