काठमाण्डु-मन्त्रिपरिषद्को बैठक आइतवार दिउँसो बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओली केही दिनदेखि अस्वस्थ्य भएपछि मन्त्रिपरिषद्को बैठक बस्न सकेको थिएन । प्रधानमन्त्री ओली स्वस्थ्य भएपछि आइतवार दिउँसो ४ बजे मन्त्रिपरिषद्को बैठक बस्दैछ । बैठक प्रधानमन्त्रीको कार्यालय सिंहदरवारमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठकमा केही महत्वपूर्ण नियुक्ति र बढुवाको सिफारिस गर्ने सरकारको तयारी छ । त्यस्तै,…