धनगढी – पार्टीले निष्कासन गरेपछि छुट्टै अभियान चलाइरहेका पूर्वउपप्रधानमन्त्री भीम रावलका गतिविधिप्रति नेकपा एमालेले आपत्ति जनाएको छ । अभियानका क्रममा पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्व गलत र भ्रमपूर्ण नारा लगाएको भन्दै एमाले सुदूरपश्चिम प्रदेश कमिटीले घोर निन्दा गरेको छ । प्रेस विज्ञप्ति जारी गर्दै प्रदेश कमिटीले मातृभूमि जागरण अभियानका नाममा धनगढी विमानस्थल र…