वडाध्यक्ष यादव हत्याका २ आरोपी जेल चलान

जलेश्वर – महोत्तरीको रामगोपालपुर नगरपालिका–२ का वडाध्यक्ष मुकेशकुमार यादवको हत्या आरोपी २ जनालाई महोत्तरी जिल्ला अदालतले जेल चलान गरेको छ । जिल्लाकै औरही नगरपालिका–७ बस्ने सञ्जीव झा र दिलीप मण्डललाई ज्यानसम्बन्धी कसूरमा पुर्पक्षका लागि जलेश्वर कारागार चलान गरिएको जिल्ला अदालतका सूचना अधिकारी केदारनाथ झाले जानकारी दिए । जिल्ला न्यायाधीश नवराज दुलालको ईजलाशले ज्यान सम्बन्धी कसूरमा…