काठमाण्डु-गृह मन्त्रालयले दुई सहायक प्रमुख जिल्ला अधिकारी (सीडीओ)लाई सरुवा तथा पदस्थापन गरेको छ । यस्तै गृहले छ जना उपसचिवको पनि सरुवा तथा पदस्थापन गरेको छ । गृह मन्त्रालयले मन्त्रालय तथा मातहतका जिल्लामा कार्यरत सहायक प्रमुख जिल्ला अधिकारीसहित उपसचिवहरूलाई सरुवा तथा पदस्थापन गरेको हो । गृह मन्त्रालयका उपसचिव तेज राज शर्मालाई इलाका प्रशासन कार्यालय सिमरा, खिमलाल…