अध्यादेश ल्याउन कांग्रेसले सहमति नदिएपछि मन्त्रिपरिषद् बैठक स्थगित

काठमाण्डु – सत्तारुढ दल नेपाली कांग्रेसले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याउन सहमति नदिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक स्थगित गरेका छन् । सोमबार (आज) साँझ सवा ५ बजेका लागि तय भएको बैठक अध्यादेशमा कुरा नमिलेपछि स्थगित गरिएको प्रधानमन्त्री ओली निकट स्रोतले जानकारी दियो । प्रधानमन्त्री कार्यालयले मन्त्रिपरिषद् बैठक स्थगित भएको जानकारी दिए पनि अर्को बैठक…