तेस्रो वरियताकी राणा एआईजीपी बढुवा सिफारिस

काठमाण्डु – तेस्रो वरियताकी प्रहरी नायब महानिरीक्षक (डिआईजीपी) किरण राणा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजीपी)मा बढुवा सिफारिस भएकी छन् । बढुवा समितिले उनीभन्दा दुई सिनियर डिआईजीपीलाई पञ्छाउँदै राणालाई आइतबार राति बढुवा सिफारिस गरिएको हो । गृहसचिव गोकर्णमणि दुवाडी अध्यक्ष रहेको बढुवा समितिले आइतबार सिनियर दुई डीआईजीपी बुद्धिराज गुरुङ र दुर्गा सिंह चन्दलाई पञ्छाएर १५ कात्तिकमा ५६…