‘नौलो गणतन्त्र’का लागि जनमत पार्टी आन्दोलनको तयारीमा

काठमाण्डु-जनमत पार्टीले दुई ठूला दल नेतृत्वको सरकार स्वेच्छाचारी बन्दै गएको भन्दै आन्दोलनको तयारी गरेको छ । कांग्रेस एमाले नेतृत्वको सरकार जनमुखी भन्दा पनि पार्टी स्वार्थमा लागेको भन्दै जनमत पार्टीले आन्दोलनमा जाने निर्णय गरेको हो । पार्टी सचिवालय बैठकले आन्दोलनका लागि कार्यकर्तालाई तयार रहन निर्देशन दिएको प्रवक्ता डा. शरदसिंह यादवले जानकारी दिए । ‘दुई ठूला दल…