विश्वप्रकाशको प्रस्ताव- उम्मेदवार चयनमा नातावाद रोक्न प्राइमरी इलेक्सन गरौँ (पूर्णपाठ)

काठमाण्डु– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनमा आफ्नो राजनीतिक प्रतिवेदन प्रस्ताव पेश गरेका छन् । सोमबार बन्दसत्रले विशेष महाधिवेशनको कार्यविधि पारित गरेसँगै शर्माले ‘बदलिएको देश, बदल्नुपर्ने कांग्रेस’ शीर्षकमा प्रस्ताव पेश गरेका हुन्। बन्दसत्रमा प्रस्ताव पेश गर्दै शर्माले भने, ‘यसले एकातर्फ पार्टीभित्र नवीन आत्मविश्वास भर्नेछ, अर्कातर्फ समाजमा नवीन विश्वास जागृत गर्न सकारात्मक सन्देश प्रवाह गर्नुछ।…