काठमाण्डु– ट्रकको ठक्करबाट प्रहरी जवानको मृत्यु भएको छ। सल्यानको प्रहरी चौकी कपुरकोटमा कार्यरत प्रहरी जवान महेन्द्र विकको मृत्यु भएको हो। उनी सुर्खेतको भेरीगंगा नगरपालिका वडा नम्बर ९ का हुन्। गम्भीर घाइते भएका उनकाे उपचारका क्रममा मृत्यु भएको हाे । शनिबार बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर ५ जीगाउँ चोकमा भे १ क २०६२ नम्बरको ट्रकले बा.…