काठमाण्डु– प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सुधार आएको छ । हिजोदेखि ज्वरो आएर बालुवाटारमै आराम गरिरहेका प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको सचिवालयले जनाएको छ । 'उहाँको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ । उहाँको उपचारमा संलग्न चिकित्सकका अनुसार स्वास्थ्य परीक्षणका सबै रिपोर्टहरु सामान्य रहेका छन् ।’ सचिवालयले भन्यो । हिजोदेखि स्वास्थ्यमा समस्या आएपछि प्रधानमन्त्री ओलीले…