स्थानीय तह उपनिर्वाचन : मंसिर २ गते उम्मेदवारी दर्ता

काठमाण्डु-मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि मंसिर २ गते उम्मेदवारी दर्ताको कार्यतालिका सार्वजनिक भएको छ । मंसिर २ गते बिहान १० देखि अपराह्न ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोयन दर्ता हुनेछ भने सोही दिन साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारको सूची प्रकाशन हुनेछ । निर्वाचन आयोगले महिला उम्मेदवार रहने गरी मनोनयनपत्र पेस…