रातभर वर्षा भएपछि उपत्यकामा बाढीको जोखिम बढ्यो

काठमाण्डु-शनिबार रातिदेखि परेको भारी वर्षापछि उपत्यकामा बाढीको जोखिम बढेकोछ । आइतबार बिहानसम्मै काठमाडौं उपत्यकाको बुढानीलकण्ठ र आसपास भारी वर्षा भएकाले विष्णुमती, धोबीखोला आसपास बाढी आएको छ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले उपत्यकासहित विभिन्न ठाउँमा बाढीको जोखिम रहेको भन्दै सचेत रहन अनुरोध गरेको छ । महाशाखाले यी नदीमा पानीको सतह सतर्कता…