काठमाण्डु–एसोसिएट क्रिकेटका परिचित खेलाडी रोहन मुस्तफालाई नेपाल प्रिमियर लिग (एनपिएल)का लागि सुदुरपश्चिम रोयल्समा आबद्ध भएका छन्। यूएईबाट अन्तर्राष्ट्रिय क्रिकेट खेल्दै आएका रोहनले यसअघि पनि नेपालमा सम्पन्न विभिन्न प्रतियोगिता खेलेका थिए। यूएईका पूर्व कप्तान समेत रहेका ३६ वर्षीय रोहनले ओडीआई र टी-२० आईमा उत्कृष्ट अलराउण्ड प्रदर्शन गर्दै आएका छन्। बायाँ हाते ब्याटर उनले ५८ टि –…