काठमाण्डु–शनिबार भेरी नदीले समजिघाट केन्द्रमा जलसतह सतर्कता तह पार गरेको छ । त्यस्तै कोशी, नारायणी, कर्णाली, महाकाली र यसका सहायक नदीहरू साथै कन्काई, कमला, बाग्मती, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीको बहाव सतर्कता तह भन्दा तल र सामान्य अवस्थामा रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएकाे छ । आज रामेछाप, दोलखा, सिन्धुपाल्चोक, उदयपुर, मकवानपुर, काठमाडौँ, ललितपुर,…