मृत अवस्थामा ३ जना फेला

काठमाण्डु – देशभर विभिन्न स्थानमा मृत अवस्थामा ३ जना फेला परेका छन् । भक्तपुरको चाँगुनारायण नगरपालिका–१ गाँखुस्थित सडकमा अन्दाजी ५० वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन् । धनुषाको जनकपुर उपमहानगरपलिका–७ तपसी चोकस्थित क्याफे एण्ड रेष्टुरेन्टको बार्दलीमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३२ वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन् । उदयपुरको…