न्युजिल्याण्डसँग भारत ४६ रनमै अलआउट

काठमाण्डु – भारत टेष्ट क्रिकेटमा न्युजिल्याण्डसँग ४६ रनमै अलआउट भएको छ । न्यूजील्याण्डविरुद्धको टेस्ट सिरिजको पहिलो खेलमा भारत ४६ रनमै अलआउट भएको हो । वर्षाले प्रभावित बनेपछि दोस्रो दिन ढिलो गरी सुरु भएको यस टेस्टमा भारतका दुई ब्याट्सम्यानले मात्रै दोहोरो अंकमा रन जोडे । यजश्वी जयशवालले १३ र ऋषव पन्तले २० रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले…