पूर्वका ९ जिल्लामा दुई दिने बन्दको प्रभाव सामान्य

काठमाण्डु- ताप्लेजुङमा केबलकार निर्माणको विरोधमा पूर्वका ९ जिल्लामा दुई दिने यातायात बन्दको प्रभाव आइतबार सामान्य देखिएको छ । मुकुम्लुङ संरक्षण अन्तरदलीय संघर्ष समितिले आह्वान गरेको बन्दका कारण राजमार्गमा ठूला यात्रुवाहक सवारी साधनहरू सञ्चालनमा आएका छैनन् । तर, साना सवारी साधनहरू भने चलिरहेका छन् । झापा, मोरङ, सुनसरी, तेह्रथुम, संखुवासभा, ताप्लेजुङ, इलाम र पाँचथर जिल्लामा दुई…