लेबनानमा नेपाली नागरिक सुरक्षित छन् : परराष्ट्र मन्त्रालय

काठमाण्डु – नेपाल सरकारले लेबनानमा विकसित पछिल्लो घटनाक्रमका सन्दर्भमा त्यहाँ रहेका सम्पूर्ण नेपाली नागरिकको सुरक्षा तथा हित सुनिश्चित गर्नेतर्फ पूर्ण रूपमा सचेत रहेको जनाएको छ । परराष्ट्र मन्त्रालयले सोमबार विज्ञप्तिमार्फत हालसम्म त्यहाँ रहेका नेपाली नागरिक सुरक्षित रहेका तथा उनीहरूको सहजताका लागि निरन्तर प्रयत्न भइरहेको जनाएको छ । तत्कालै थप कुनै सहयोग आवश्यक परेमा लेबनानमा रहेका…