काठमाण्डु–मंसिर १५ देखि हुने नेपाल प्रियिमर लिग (एनपीएल)मा क्यानडाका कप्तान निकोलस किर्टोनले विराटनगर किंग्सबाट खेल्ने भएका छन्। विराटनगरले दोस्रो विदेशी खेलाडीका रूपमा २६ वर्षीय ब्याटिङ अलराउण्डर निकोलस किर्टोनलाई अनुबन्ध गरेको हो । कीर्टोनले क्यानाडाका लागि १८ ओडीआई र २५ टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन् । जसमा उनले दुई अर्धशतसहित ५६४ रन बनाएका छन् । यस्तै,…