काठमाण्डु – जेनजी आन्दोलनका क्रममा राज्यबाट भएको दमनविरुद्ध परेको जाहेरीलाई भदौ २३ र २४ गते भएका घटनाको जाँचबुझ आयोगले छानबिन नगर्ने भएको छ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकविरुद्ध परेको जाहेरीलाई प्रहरीले थप कारवाहीका लागि जाँचबुझ आयोगमा पठाए पनि आयोगले सो जाहेरी पुन: प्रहरीमै फिर्ता पठाएको छ । आयोगले नेपाल कानूनबमोजिम फौजदारी…