काठमाण्डु- माइतीघर क्षेत्रमा शान्तिपूर्ण प्रदर्शन गरिरहेका १४ जेन जी प्रदर्शनकारीहरूलाई प्रहरीले प्रक्राउ गरेको छ । निकोलस भुसाल नेतृत्वको समूहले माइतीघर क्षेत्रमा प्रदर्शन गर्न लाग्दा प्रहरीले उनीहरूलाई प्रक्राउ गरेको हो । पक्राउ पर्नेमा भुसाल, सञ्जिव दाहालसहित १४ जना छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौंले कसैलाई पनि प्रदर्शनका लागि अनुमति नदिएको अवस्थामा उनीहरू प्रदर्शन गर्न भन्दै माइतीघर…