चुनाव, आर्थिक उत्थान र नेपालीको हितमा लाग्न नेपाली राजदूतलाई प्रधानमन्त्रीको निर्देशन

काठमाण्डु – प्रधानमन्त्री सुशीला कार्कीले विदेशमा रहेका नेपाली राजदूत र कूटनीतिक नियोगका प्रतिनिधिलाई आसन्न चुनावका लागि अन्तर्राष्ट्रिय समुदायसँग समन्वय गर्न निर्देशन दिएकी छन् । जेनजी आन्दोलनपछि प्रधानमन्त्री नियुक्ति भएकी उनले पहिलोपटक नेपाली राजदूत र प्रतिनिधिहरूसँग भर्चुअल संवाद गर्दै चुनावमा अन्तर्राष्ट्रिय सुपरिवेक्षण र समर्थन सुनिश्चित गर्न निर्देशन दिएकी हुन् । उनले चुनावसँगै वैदेशिक सहयोगमा आर्थिक उत्थानका…