झापा, इलाम, मोरङ र पाँचथरमा सर्तकता अपनाउन आग्रह

काठमाण्डु-आज बिहानैदेखि कोशी प्रदेशका पूर्वी भाग र आसपासका जिल्लामा वर्षा भइरहेको छ । वर्षा मध्यमदेखि भारी खालको छ । आज दिउँसोतिर वर्षा केही बढ्न सक्ने सम्भावना छ । काठमाडौंको उत्तरी भेगमा पनि भारी वर्षा भइरहेको छ । सुन्दरीजलमा तीन घण्टाको अवधिमा ४२ मिलिमिटरसम्म वर्षा मापन भएको छ । बिहीबार बिहान ४ बजेको मापन अनुसार पछिल्लो…