काठमाण्डु - सर्वाेच्च अदालतले ‘सिधाकुरा’ अनलाइन डटकमले अदालतको अवहेलना गरेको ठहर गर्दै सजाय सुनाएको छ। सर्वोच्चको वृहत पूर्ण इजलासले आइतवार निर्णय सुनाउँदै अडियो रेकर्ड गर्ने राजकुमार तिमल्सिनालाई ६ महिना कैद सजाय तोकेको छ । त्यस्तै सिधाकुराका सम्पादक युवराज कडेल र नविन ढुंगानालाई ३ महिना कैद सुनाएको छ । युवराज कँडेल र नविन ढुंगानाले कथित अडिओको…