प्रधानसेनापति सिग्देल र चीनका राजदूत सङबीच भेट

काठमाण्डु - नेपाली सेनाका प्रधानसेनापति अशोक सिग्देल र नेपालका लागि चिनियाँ राजदूत छेन सङबीच आइतबार भेटवार्ता भएको छ । सैनिक मुख्यालय जंगी अड्डामा भएको भेटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको सेनाले जनाएको छ । सैनिक जनसम्पर्क निर्देशनालयले भेटले दुई देशबीच रहिआएको सम्बन्ध थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास…