काडमाण्डु - प्रहरीले गुन्डागर्दीमा संलग्नको आरोपमा १७ जनालाई पक्राउ गरेको छ । काठमाण्डु अपराध अनुसन्धान कार्यालयको टोलीले गएराति गुण्डागर्दीमा संलग्न रहेको आरोपमा काठमाण्डुका विभिन्न ठाउँबाट १७ जना पक्राउ परेका छन् । प्रहरीले ‘स्वीप अपरेसन’ गर्दै उनीहरूलाई ठमेल, दरबारमार्ग र सामाखुसीबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा प्रविण तामाङ छन् । उनी श्याम लामा समूहमा सक्रिय…