काठमाण्डु – पाकिस्तानले इङल्याण्डले पहिलो टेष्टमा हराएको बदला दोस्रो टेष्टमा लिएको छ । दोस्रो टेस्टको चौँथो दिन पाकिस्तानले इङल्याण्डलाई १५२ रनले पराजित गरेको हो । इङल्याण्ड १४४ रनमा अल आउट भएपछि पाकिस्तान १५२ रनले विजयी भएको हो । पाकिस्तानले २९७ रनको लक्ष्य दिएको थियो । इङल्याण्डलाई अल आउट गर्न पाकिस्तानका नोमान अलीले ८ विकेट लिएका…