काठमाण्डु - त्रिभुवन विमानस्थलको रनवेबाट उड्ने क्रममा सौर्य एयरलाइन्सको जहाज दुर्घटना परेको छ । सौर्य एयरलाइन्सको ९एन–एएमई (सीआरजे २००) जहाज दुर्घटनामा परेको छ । पोखरा उड्ने क्रममा जहाज दुर्घटनामा परेको विमानस्थलमा आगलागी भइ धुवाँ उडिरेहेको तथा सुरक्षाकर्मी र विमानस्थलका फायरफाइटरहरु आगो निभाउन लागि परेका प्रहरीले जनाएको छ । जहाजको कति सवार थिए, एकिन भएको छैन…