काठमाण्डु – सत्तारुढ दल नेपाली कांग्रेसले संसदीय अनुशासन समिति गठन गरेको छ । बिहीबार पार्टी सभापति शेरबहादुर देउवानिवास बुढानीलकण्ठमा बसेको मन्त्रीहरू र संसदीय कार्यसमितिको बैठकले सांसद दीलेन्द्र बडूको संयोजकत्वमा समिति बनाउने निर्णय गरेको प्रमुख सचेतक श्यामकुमार घिमिरेले बताए । बैठकमा कांग्रेसको तर्फबाट सरकारमा रहेका मन्त्रीहरूले आफ्नो कार्यप्रगति विवरण पेश गरेका छन् । यसैगरी, कांग्रेसले मन्त्रीहरूलाई…