काठमाण्डु-कपिलवस्तुमा दुईवटा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते छन् । कपिलवस्तुको वाणगंगा नगरपालिका–११ भित्री सडकखण्डमा गएराति नेपाली र भारतीय नम्बरका दुई मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा भारतको यूपी ५५ ए एच ७०९० नम्बरको मोटरसाइकल चालक कपिलवस्तुको शुद्धोदन गाउँपालिकाका ३५ वर्षीय नेहामन अली र…