सौर्य एयरलाइन्सको विमान दुर्घटनाबारे सरकारले छानबिन गर्ने

काठमाण्डु – सरकारले आज सौर्य एयरलाइन्सको विमान दुर्घटनाबारे छानबिन गर्ने भएको छ । दुर्घटनास्थलमा पुगेका गृहमन्त्री रमेश लेखकले घटनाबारे छानबिन गर्ने बताएका हुन् । ‘दुःखद् घटना भयो । यसको छानबिन गर्छौं,’ घटनास्थलको निरीक्षणपछि गृहमन्त्री लेखकले भने । गृहमन्त्री लेखकलेविमानमा रहेका १९ जना मध्ये १८ जनाको निधन भएको र उनीहरू सबै सौर्य एयरलाइन्सका कर्मचारी रहेको जानकारी…