राष्ट्रपति भवन अगाडिबाट ११ जना पक्राउ

काठमाण्डु- राष्ट्रपति कार्यालय शितल निवास अगाडि विरोध प्रदर्शन गर्ने ११ जना पक्राउ परेका छन् । राष्ट्रपतिले सजाय माफी गर्न सक्ने अधिकारको दुरुपयोग रोक्न र कैद माफी गर्दा तलदेखि माथिसम्म भएको सम्भावित आर्थिक चलखेलबारे गहिरो छानबि गर्न माग गर्दै प्रदर्शनको विरोध गर्दा मानव अधिकार तथा शान्ति समाजका ११ जनालाई प्रहरीले शीतल निवासबाट पक्राउ गरेको हो ।…